YouTube Link

हिमालयन बैंकको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक, १३.८० प्रतिशतले खुद नाफा

Facebook Link

काठमाडौं: हिमालयन बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १३.८० प्रतिशतले खुद नाफा बढाएको छ ।

गत वर्षको सोही अवधिमाा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवमा बढाएर ७४ करोड ३४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

बैंकको सञ्चालन नाफा पनि बढेर १ अर्ब माथि रहेको छ भने वितरण योग्य नाफा २४ करोड ५१ लाख रुपैयाँ छ ।

नाफा बढाएको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घट्न पुगेको छ ।

अघिल्लो पुस मसान्तसम्म १२.२३ रुपैयाँ रहेको बैंकको ईपीएस गत पुसमा ११.४७ रुपैयाँमा झरेको छ ।

त्यस्तै, पीई रेसियो ४२.२१ गुणा र प्रतिसेयर नेटवर्थ १५७.०५ रुपैयाँ छ ।

हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ छ ।

जुन अघिल्लो वर्ष ९ अर्ब ४४ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.३७ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ र कर्जा लगानी १९.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले निष्कृय कर्जा (एनपीएल) भने घटाउन सफल भएको छ ।

गत वर्ष २.१३ प्रतिशत रहेको एनपीएल अहिले घटेर ०.७२ रुपैयाँमा सीमित छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...