YouTube Link

नयाँ आर्थिक वर्षको विनियोजन बजेट आज आउँदै

Facebook Link

काठमाडौं: सरकारले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज अपरान्ह ४ वजे संघिय संसदको संयुक्त सदनमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने कार्यसुची छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारका नीति तथा कार्यक्रम, अर्थमन्त्रीबाट प्रस्तुत विनियोजन विधेयक र योजना आयोगले तयार गरेको १५औं योजनालाई आधार बनाएर अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको वजेट तयार गरेको हो । यस अनुसार आगामी बजेट १६ खर्व रुपैंयाँको हाराहारिमा तयार भएको छ ।

बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतसम्म वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा रकम वृद्धिजस्ता विषयले महत्व पाएको बुझिएको छ । बजेट वितरणमुखी कार्यकमलाइ यो वर्ष कमै महत्व दिएर पार्टी भित्रैबाट आलोचना खेप्नुभएका अर्थमन्त्री खतिवडाले आगामी बजेटमा विकासका ठूला परियोजना सँगसँगै लोकप्रियताका कार्यक्रमलाइ पनि महत्व दिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...