YouTube Link

जाने हैन त सेन्टर प्वाइण्ट फुडहोम

Facebook Link

काठमाडौं: पृथ्वी राजमार्गको लेवाटारमा करिव तिन महिना अघि संचालनमा आएको सेन्टर प्वाइण्ट फुडहोम होटल एण्ड रेष्टुरेष्ट छोटो अवधिमै खानका पारखीहरुको मन जित्न सफल भएको छ ।

घरकै शैलिमा फरकपन सहित खानाका पारखिलाइ फरक स्वाद पस्कनका लागि गोर्खा मनकामना नजिकै पृथ्वी राजमार्गको लेवाटारमा सुविधासम्पन्न तवरले संचलनमा आएको सेन्टर प्वाइण्ट फुडहोम होटल एण्ड रेष्टुरेष्ट खाना आउने सेवाग्राहीका लगि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।

उक्त फुडहोम पोखराबाट सय किलोमिटर र काठमाण्डौबाट पनि सय किलोमिटरको दुरी पृथ्वी राजमार्गको मनकामना केवलकार छिर्ने गेटबाट २ किलोमिटर काठमाण्डौ आउने बाटोको लेवाटार मुलसडक छेउमा रहेकोकाले पनि सो राजमार्गमा ओहरदोहर गर्ने देशीविदेशी यात्रुहरुको खाजा खानाका लागि छोटो अवधिमै उत्कृष्ट स्थान बन्न सफल भएको हो । ग्राहकहरुको स्वादलाइ ध्यानमा राखी उच्च प्राथमिकतामा राखि परिकारको छुट्टै पहिचान बनाउने उदेश्य सहित सेन्ट्रर प्वाइन्ट फुडहोम संचालनमा ल्याइएको संचालक मध्य एक मनकामना दर्शन प्रलिका नायब महाप्रवन्धक डिएन कायस्थको भनाइ छ ।

 

डिएन कायस्थ संचालक

अग्ला पहाड र वरीपरिका दृष्यको अवलोकन गर्दे खानको स्वादलिन सकिने उक्त फुडहोममा नेपाली, अर्गानिक, इण्डीयन, चाइनिज, कन्टिनेन्टल, लगायतका बिभिन्नि खानाका परिकारको स्वाद सहित आनन्द लिन सकीने संचालक कायस्थ बताउनुहुन्छ ।

सेन्ट्रर प्वाइन्ट फुडहोमका अर्का संचालक मनकामना दर्शन प्रलिकै स्टेशन प्रशासन प्रमुख उज्जल शेरचनका अनुसार सो क्षेत्रमा संचालनमा रहेका होटल, रेष्टुरेन्ट भन्दा ग्रहकहरुको रोजाइ अनुसार केहि फरक र नयां स्वाद दिनका लागि फुडहोम संचालनमा ल्याइएको हो । शेरचन भन्नुहुन्छ सफा मिठो खानाको लागि समस्या भयो भन्ने जनगुनासा र समस्यालाइ समाधान गर्न सेन्ट्रर प्वाइन्ट काफी छ ।

 

उज्जल शेरचन संचालक

फुडहोम संचलक तहमा कायस्थ र शेरचन बाहेक अन्य दुइ साझेदार सरोज कुंवर र भरत गौचन पनि हुनुनन्छ । उहांहरुको भनाइ खानाको थरिथरि स्वादमा ग्राहकलाइ सन्तुष्ट तुल्याउनु रहेको छ । प्रशस्त सवारी पार्कीङ सहित खोलिएको फुडहोममा तालिमप्राप्त कुक, वेटर र अन्य थुप्रै कर्मचारीले रोजगार पाएका छन् । हरेक बर्गका ग्राहलाइ लक्षित गरी करिव ३ करोडको लगानिमा खोलिएको सेन्ट्रर प्वाइन्ट फुडहोमले हाल पहिलो चरण अन्तर्गत एकपटकमा झण्डै २ सयले खान मिल्ने व्यवस्था गरेको छ भने दोस्रो चरणमा बस्न र खानको लागि २० भन्दा बडी अधुनिक किसिमका कटेज निर्माण गर्ने लक्ष्य राखेको संचालकको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...