Texas College
YouTube Link

नेपाल बङ्गलादेश बैंकले क्युआर कोड भुक्तानी सेवा शुरु

Facebook Link

काठमाडौं:  नेपाल बङ्गलादेश बैंकले क्युआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले शुक्रबार चावहिलको चन्द्रविनायक तरकारी बजारमा क्युआर कोडको शुभारम्भ गरेको हो ।

नेपाल बङ्गलादेश बैंकले नेपाल राष्ट्र बैंकका कार्यवहाक सिइओ चिन्तामणि शिवाकोटीको प्रमुख आतिथ्यमा ‘किन लिने नगदको लोड स्क्यान गरौँ क्युआर कोड’ भन्ने नाराका साथ क्युआर कोडको सुरुवात गरेको छ ।  कार्यक्रमा शिवाकोटीले भने, ‘निक्कै खुसिको कुरो हो यो, क्युआर कोड । यो निक्कै फलदायी विधुतीय प्रणाली हो । पैसा बोकेर कारोबार गर्ने समय छैन । पहिले चेक, मोबाइल एसएमएस, मोबाइल बैंकिङ र अहिले क्युआर कोडमार्फत नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसको सुचारु भएको छ ।’

एक दिनमा १ लाख सम्मको कारोबार हुने र यसको फाइदा भनेको समयको बचत हुने उनले बताए । उनले भने, ‘पैशा सँगै भएमा चोरी, हराउने, डकैती, आगलागी हुनेबाट छुटकारा पाउन सकिन्छ ।  त्यस्तै, बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले कोरोनाको समय अन्य नभएकोले पैसा हातको प्रयोग नहुने र क्युआर कोडमार्फत छिटो छरितो तरिकाले प्रयोग गर्ने सकिने भएकोले यसलाई याहाँ पनि शुरुवात गरेका बताए । उनले भने, ‘क्यूआर कोडमार्फत भुक्तानी गरेमा सहज र सरल हुन्छ । पैसा बोक्नुको झन्झट नहुने, चोरी, डकैति नहुने यसको निक्कै लोकप्रिय बन्दै गएको छ ।

यो पनि पढ्नुहोस् :

सिन्धु विकास बैंकले शेयरधनीहरुको हात खाली बनाउने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...