YouTube Link

सेञ्चुरी कमर्शियल बैंकको गत आर्थिक वर्षको लाभांश घोषणा

Facebook Link

काठमाडौं: सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकको मंसिर २९ गते बसेको सञ्चालक समितिको ३२६ औं बैठकले आफ्ना सेयरधनीहरुलाई ५.२५ प्रतिशत बोनस सेयर तथा २.२५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ७.५० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हालको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । ५.२५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८६ करोड रुपैयाँ नाघ्ने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा साधारण सभाबाट पारित भए पश्चात उक्त लाभांश वितरण गरिने छ ।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ नाफाबाट सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.७५ प्रतिशत नगद) र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ६.५ प्रतिशत लाभांश (२ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद) वितरण गरेको थियो । बैंकको प्रस्तावित लाभांश दर गत दुई वर्ष यताकै उच्च हो भने बोनसदर गत तीन वर्ष यताकै उच्च हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...