ज्योति विकास बैंकद्वारा पुनरकर्जा आवेदन दिन आग्रह
वि.सं.२०७७ भदौ २५ बिहीवार १३:४५
1.4K
shares
काठमाडौं: ज्योति विकास बैंकले लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई भदौ मसान्तसम्ममा आवेदन दिन आग्रह गरेको हो ।

वि.सं.२०७७ भदौ २५ बिहीवार १३:४५




















