एनसीसी बैंकद्वारा पुनरकर्जाको आवेदन दिन आग्रह
वि.सं.२०७७ भदौ २३ मंगलवार ११:४८
1.8K
shares
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुले भदौ मसान्तसम्ममा आवेदन दिन आग्रह गरेको छ ।

वि.सं.२०७७ भदौ २३ मंगलवार ११:४८




















