नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन २०७८ मंसिर २ गते
वि.सं.२०७७ पुस ७ मंगलवार १४:१७
1.4K
shares
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी २०७८ मंसिर २ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका थिए ।
बैठकमा उनले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव अनुमोदन गरे, जसलाई बैठकले अनुमोदन गरेको छ ।
ओलीले अरू १९७ जना पनि थप्ने गरी १ हजार १९९ जनाको महाधिवेशन महाधिवेशन आयोजक समिति प्रस्ताव गरेका हुन् । पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस ७ मंगलवार १४:१७



















