YouTube Link

नेपाल पुलिसलाई पेनाल्टी सुटआउटमा हराउँदै थ्री स्टार क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा

Facebook Link

झापा: नेपाल पुलिस क्लबलाई हराउँदै थ्री-स्टार क्लव झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको खेलमा टाइब्रेकरमा भाग्यमानी सावित हुँदै थ्री-स्टार सेमीफाइनलमा प्रवेश गरेको हो । पुलिसलाई टाइब्रेकरमा ३-० गोल अन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको थ्री- स्टारले फाइनल प्रवेशका लागि झापा ११ सँग खेल्ने छ ।

निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रि स्टार क्लबका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने बिक्रम लामाको प्रहार पुलीसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।

यो प्रतियोगितामा पहिलो पटक निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको म्यान अफ द म्याच पुलीसका गोलरक्षक एलेन न्यौपाने भए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...