YouTube Link

निर्वाचन भएको पाँच महिनापछि अफगानिस्तानको राष्ट्रपतिमा घानी पुनः निर्वाचित

World Cup 2026
Facebook Link

एजेन्सीः अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी पुनः निर्वाचित भएका छन् । निर्वाचन भएको पाँच महिनापछि घानीलाई निर्वाचित भएको घोषणा गरिएको हो । विपक्षी दलहरुले निर्वाचनमा धाँधली भएकाले घानी निर्वाचित भए अफगानिस्तन पुन संकटमा फस्ने भन्दै विरोध गर्दै आएका थिए ।

नवनिर्वाचित घानीले ५० प्रतिशत भन्दा बढी मत ल्याएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । राष्ट्रपति घानीका मुख्य प्रतिष्पर्धी अब्दुल्लाह अब्दुल्लाहले ३९ प्रतिशत मत्र प्राप्त गरेका छन् । गत सेप्टेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरुले घानीको कडा विरोध गरेका थिए । उनीहरुले केही स्थानमा मात्र स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको दावी गरे । निर्वाचन आयोगका प्रमुख हवाम आलम नुरिस्तानीले पत्रकार सम्मेलन गरेर घानी विजयी भएको घोषणा गरेका हुन् ।

तालिवानीहरुसँग शान्ति वार्ताको प्रयास जारी रहेका बेला चुनावी नतिजा सार्वजनिक गरीएको हो । सन् २००१ मा अमेरिकाले तालिवानीहरुको सत्ताच्यूत गराएपछि निर्वाचन भएको यो चौथो पटक हो । ३७ करोड जनसंख्या रहेको अफगानिस्तानमा करिव १० करोड मतदाता रहेका छन् । तर सुरक्षाका कारण मतदाताको अनुपातमा कम मत खसेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...