YouTube Link

जर्मनको हनाऊ शहरको दुई स्थानमा गोलीबारी हुँदा आठ जनाको मृत्यु,अन्य पाँच जना गम्भीर घाइते

Facebook Link

एजेन्सीः जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अन्धाधुन्ध गोली प्रहारबाट अन्य ५ जना गम्भीर घाइते भएका छन । स्थानीय समय अनुसार राति १० बजेतिर भएको घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सिटी सेन्टरमा रहेको बारमा पहिलो गोली चलेको केही समयमै हनाउ शहरकै केसेलस्टाड नजिक दोस्रो पटक गोली चलेको थियो । पहिलो गोली काण्डमा तीन जनाको मृत्यु भएको थियो भने दोस्रो पटक गोली चल्दा अन्य पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठूलो संख्यामा रहेको संदिग्धहरुको समूहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएकाले खोजि जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजिका लागि हेलिकप्टर मार्फत पनि प्रहरी परिचालन गरिएको छ ।

पुलिस अधिकारी र हेलिकोप्टरको मद्दतले दुई इलाकाको सुरक्षा गरिँदै छ । हमलाकर्ताको उद्देश्य के थियो, त्यो अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन । हनाऊ जर्मनीको हेसेन राज्यको एउटा शहर हो जुन फ्रेंकफर्टबाट पूर्वमा करिब २५ किलोमिटर टाढा पर्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...