YouTube Link

साविक विजेता पीएसजीद्वारा नान्टेस पराजित

Facebook Link

एजेन्सीः साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टेसमाथि जित हात पारेको छ । पीएसजीले घरेलु टोली नान्टेसलाई २–१ ले पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाएको हो । जितसँगै पीएसजीले फ्रेन्च लिग वानको शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीको २३ खेलबाट ५८ अंक पुगेको छ ।

एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलीको ४३ अंक छ । नान्टेस ३२ अंक जोडेर १०औं स्थानमा छ । पीएसजीको यो लगातार सातौ जित हो । लिगमा भने पीएसजीको यो लगातार पाँचौ जित हो । मोनाकोसँग ३–३ गोलको बराबरीमा रोकिएयता, पीएसजी अपराजित छ । लिगमा अब १५ खेल खेल्न बाँकी छ । पीएसजीको जितमा मोउरो इकार्डी र थिलो केररले गोल गरे । घरेलु टोलीका मोसेस सिमोनले सान्त्वना गोल फर्काए । २९औं मिनेटमा इकार्डीको गोलबाट पीएसजीले खेलमा अग्रता बनाएको थियो ।

इकार्डीले एन्जल डि मारियाको पासमा गोल गर्न सफल भयो । ५७औं मिनेटमा एन्जल डि मारियाकै पासमा थिलो केररले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–१ ले विजयी हुन सफल भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...