Texas College
YouTube Link

चेल्सी र लेष्टर सिटीले २-२ गोलको बराबरी खेले

Facebook Link

एजेन्सीः इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले लेष्टर सिटीसँग बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा चेल्सीले लेष्टरसँग २-२ गोलको बराबरी खेलेको हो । लेष्टरको मैदानमा खेलको ४६ औं मिनेटमा एन्टोनियो रुडीगरको गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।

खेलको ५४ औं मिनेटमा हार्भी बर्नेसको गोलबर लेष्टर खेलमा फर्कियो । खेलको ६४औं मिनेटमा बेन चीलवेलले गोल गर्दै लेष्टरलाई २-१ को अग्रता दिलाए । तर, खेलको ७१औं मिनेटमा रुडीगरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई हारबाट जोगाए । बराबरीसँगै चेल्सी २५ खेलमा ४१ अंक जोडेको छ । चेल्सी चौंथो स्थानमा रहेको छ । लेष्टर ४९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...