Texas College
YouTube Link

बालुवाटारस्थित ललिता निवास प्रकरण सम्बन्धी प्रतिवेदन प्रहरीद्वारा गृहमन्त्रालयमा पेश

Facebook Link

काठमाडौं: नेपाल प्रहरीले बलुवाटारस्थित ललिता निवास प्रकरण सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले तयार पारेको ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा औपचारिक रुपमा बुझाएको प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन् ।

एक हप्ता अघि नै सीआइबीले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो । मन्त्रिपरिषदले २०७५ फागुन २७ गते छानबिनको जिम्मेवारी सुम्पिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातसहित तीन पूर्वसचिवलाई कारबाही सिफारिस सहितलाई प्रतिवेदन गृहमन्त्रालयमा बुझाएको छ ।

प्रतिवेदनले माफिया र कर्मचारीको मिलोमतोमा ललिता निवासको जग्गा जग्गा हिनामिना गरेको निश्कर्ष निकालेको छ । प्रतिवेदनमा तत्कालीन भौतिक पूर्वाधार सचिवसमेत रहेका बस्न्यात, भूमि व्यवस्था मत्रालयका सचिव छविराज पन्त र दिनेशहरी अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ । सीआइबीले भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीसहित मालपोत, नापी, गुठीका कर्मचारी, नक्कली खडा गरिएका मोही, राणा परिवार गरी एक सय भन्दा बढीमा माथि कारबाहीको सिफारिस गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...