YouTube Link

अमेरिकी सेना फिर्ता पठाउन इराकी संसदले पारित गर्‍यो प्रस्ताव

World Cup 2026
Facebook Link

एजेन्सीः इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै मुलुकबाट सबै विदेशी सेनाहरुलाई हटाउन आदेश दिएको छ । अमेरिकाले बगदादमा गरेको आक्रमणमा प्रमुख इरानी सैन्य कमाण्डारको हत्या गरेपछि इरान–अमेरिकाबीच तनाव बढेको स्थितिमा इराकी संसदले उक्त प्रस्ताव पारित गरेको हो ।

गत आइतबार बसेको इराकी संसदको एउटा असाधारण संसदीय सभाले सरकारलाई इराकमा रहेका सबै विदेशी सेनाहरुलाई हटाउन तथा बगदादसँग मिलेर इलामिक इस्टेट अफ इराक र लाभान्ट (आइएसआइएल) सँग लड्नका लागि अमेरिका तथा उनका सहयोगी राष्ट्रहरुसँग मागिएको सैन्य सहयोग रद्द गर्त पनि आदेश दिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘सरकारले इराकमा इस्लामिक स्टेटसँग लड्नका लागि चालिएको सैन्य अभियानको अन्त्य र विजय प्राप्तिको कारण विदेशी गठबन्धनसँग मागिएको सैन्य सहयोग रद्द भएको घोषणा गर्दछ ।’ यस अनुसार अब इराकी सरकारले इराकी माटोमा कुनै पनि विदेशी सैन्यको उपस्थितिलाई हटाउने पर्नेछ र उनीहरुलाई आफ्नो जल, थल र आकाश क्षेत्रको प्रयोग गर्न निषेध गर्नुपर्नेछ । तर संसदको यो प्रस्ताव अरु कानून जस्तै बाध्यकारी चाहिँ हुँदैन र यसलाई लागु गर्न तथा पूर्व सम्झौताहरु रद्द गर्न नयाँ कानूनको आवश्यकता पर्दछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...