YouTube Link

मृगौला पीडित ११ वर्षीय बालकलाई विद्यालयको तर्फबाट सहयोग

Facebook Link

रामेछाप: उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत ११ वर्षीय बालक नवराज सुनुवारलाई विद्यालयले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

 

सोही वडा निवासी बिद्यार्थी नवराज सुनुवारको मृगौला फेल भई हाल कान्तिबाल अस्पतालमा उपचार भइरहेको हुँदा निजको शिघ्र स्वास्थलाभको कामना गर्दै विद्यालय परिवारको तर्फबाट तथा सहयोगीदाताहरुको तर्फबाट नवराजको उपचारको लागि रकम सहयोग उपलब्ध गराएको विद्यालयका सहा-प्रधानाध्यापक रमेश कुमार तामाङले बताए  ।

 

नवराजको आमा मनमाया सुनुवारको लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर 0960980379301001 मा जम्मा रु. 44,468/- (अक्षरुपी चवालीस हजार चार सय अठसठ्ठी) रकम जम्मा गरि अनलाईन मार्फत पठाइएको तामाङले जानकारी गराएका छन् ।

 

विरामी नवराज सुनुवारको उपचारका लागि विद्यालय शिक्षक कर्मचारीको तर्फबाट सहयोगः

१. कल्याण कुमार सुनुवार रु. ११११/-

२. रमेशकुमार तामाङ रु. १०००/-

३. कविता देवी सुनुवार रु. १०००/-

४. गणेश खड्का रु. १०००/-

५. दिपेन्द्र चौधरी रु. १०००/-

६. सबिता श्रेष्ठ रु. १०००/-

७. शंकर बहादुर सुनुवार रु. १०००/-

८. अरुणा देवी सुनुवार रु. १०००/-

९. सागर सुनुवार रु. १०००/-

१०. लक्ष्मी देवी सुनुवार रु. १०००/-

११. झुमा जेस्पुचा रु. १०००/-

१२. मोहन माया सुनुवार रु.  १०००/-

१३. मुना बस्नेत रु. २०००/-

१४. आरती श्रेष्ठ रु. १५५५/-

१५. डलि सुनुवार रु.११११/-

 

बिधालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको तर्फबाट:

१६. प्रविण कुमार सुनुवार रु. ११११/-

१७. धर्मराज सुनुवार रु.१०००/-

१८. याम बहादुर सुनुवार रु. १०००/-

१९. झम्का खत्री रु. ५००/-

२०. अमिता सुनुवार रु. ५००/-

 

अन्य सहयोगी दाताहरुको तर्फबाट:

२१. राम कुमार श्रेष्ठ मन्थली न.पा. रु. ५०५/-

२२. गोविन्द केसी मन्थली न.पा. रु. ५५५/-

२३. हरिराम कार्की खाँडादेवी गा.पा. रु. १०००/-

२४. बाबुराम योञ्जन दोरम्बा शैलुङ गा.पा. रु. १०००/-

२५. भुपेश राना मगर बनेपा न.पा. रु. १००५/-

२६. शुसीला भट्टराई चम्पादेवी गा.पा. रु. १००५/-

२७. कृष्ण जेस्पूचा उमाकुण्ड गा.पा. रु. ५०००/-

२८. बाबुकाजी श्रेष्ठ मन्थली न.पा. रु. ५०००/-

२९. तारालाल श्रेष्ठ लिखुपिके गा.पा.  रु. १००५/-

३०. दिनेश श्रेष्ठ मन्थली न.पा. रु. ५०५/-

३१. प्रदिप बस्नेत उमाकुण्ड गा.पा.-२ रु. २०००/-

३२. लिला श्रेष्ठ उमाकुण्ड गा.पा.-५ रु. २०००/-

३३. सरोज जंघ गाहा मगर मन्थली न.पा. रु. १०००/-

३४. टिकामाया खत्री उमाकुण्ड गा.पा.-५ रु. १०००/-

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...