YouTube Link

फाईनल प्रवेशका लागि आज नेपाल र भुटानबीच प्रतिष्पर्धा

World Cup 2026
Facebook Link

काठमाडौं: घरेलु टोली नेपालले आज साफ यु-२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ ।

 

नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको हो भने भुटान समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका दुवै खेल जितेको थियो । समूह चरणमा नेपालले श्रीलंकालाई १-० र बंगलादेशलाई २-१ ले पराजित गर्दै ६ अंक जोडेको थियो । भुटानले समूह चरणमा माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँग पराजय भएको थियो ।

 

बंगलादेश नेपाल रहेको समूहको उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपाल रहेको समूहको अर्को टोली श्रीलंका भने अंकविहीन हुँदै घर फर्किसकेको छ । साविक विजेता भारत र उपविजेता बंगलादेशबीच दोस्रो सेमिफाईनल भोलि हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...