Texas College
YouTube Link

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदै

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुरु हुँदैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । तीन दिनसम्म चल्ने बैठकमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा मुख्य ‘एजेण्डा’ बनाइएको छ ।

 

सरकारको कार्यशैलीलाई लिएर आलोचना भईरहँदा कांग्रेसले आजको बैठकमा सरकारको कार्यसम्पादनको समीक्षा गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विश्वकर्माले जानकारी दिए । बिहीबारको बैठकमा मन्त्रीहरूले केन्द्रीय समितिलाई आफ्नो कार्यप्रगति विवरण पेश गर्ने तयारी गरेका छन् । मन्त्रीहरुले आफ्ना विवरण सुनाएपछि केन्द्रीय सदस्यसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।

 

बैठकमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने विषय पनि एजेण्डामा राखिएको छ । बैठकमा महासमिति बैठकको तयारीका सम्बन्धमा पनि छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए । बैठक पुस १४ गते सक्ने कांग्रेसको तयारी छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...