YouTube Link

शिक्षामन्त्री राईको कानको शल्यक्रिया सम्पन्न

Facebook Link

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री माननीय अशोक कुमार राईको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कानको शल्यक्रिया कोक्लियर इम्पलान्ट सफल भएको छ ।

डाक्टर रबिन्द्र भक्त प्रधानाङ्गको टिमले लगातार साढे ४ घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । शल्यक्रियापछि मन्त्री राईको स्वास्थ्यमा सुधार आएको छ । सोमबार कानको सफल शल्यक्रिया पछि पोस्ट अप्रेसन वार्डमा उपचाररत मन्त्री राईको कुनै किसिमको शारीरिक जटिलता आएको छैन ।

डाक्टरका अनुसार प्रत्यारोपण गरिएको मेसिन कोक्लियर र बिरामीको शारीरिक प्रतिक्रिया सकारात्मक छ । मन्त्री राईलाई ३ दिनसम्म आगन्तुक भेटघाटहरु पूर्णत बन्द गर्न डाक्टरहरुले सुझाव दिएका छन् । चिकित्सकका अनुसार कोक्लियर इम्पलान्टले सुन्न नसक्ने व्यक्तिलाई आवाज सुन्न मद्दत गर्छ । कानमा समस्या देखिएपछि राई सोमबार अस्पतालमा भर्ना भएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...