YouTube Link

हामी द्वापरयुगको अभिमन्यु होइनौं: केपी ओली

Facebook Link

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भगवान कृष्णलाई मार्ने षड्यन्त्र भएजसरी एमालेलाई सिध्याउन अनेकन स्वरुपधारीहरू खडा भएको बताएका छन् ।

एमालेविरुद्ध अनेकन चक्रव्युह खडा गर्न खोजिएको भन्दै उनले आफूहरू द्वापरयुगको अभिमन्यु नभएको तर्कसमेत गरे । ‘भगवान कृष्णलाई मार्न पनि अनेकन षड्यन्त्र भएको थियो । अहिले त्यस्तै स्वरुपधारीहरू हामीलाई सिध्याउन आउन सक्छन् । त्यस्ताहरूलाई हामी पराजित गर्न सक्नुपर्छ । हामी महाभारतको अभिमन्यु होइनौं । जो चक्रव्युहमा जान त सक्छन्, तर निस्किन सक्दैनन् । हामी आजको अभिमन्यु हौं, हामीलाई चक्रव्युह तोड्न आउँछ,’ उनले भने ।

उनले सरकारलाई पनि चेतावनी दिँदै जनतासँग वैरवभाव नराख्न चेतावनी दिए । उनले मंसिर ७ गते सरकार विरोधी शक्तिको समर्थन गर्नसक्ने भन्दै त्यसविरुद्ध एमालेले जमेर प्रतिवाद गर्ने बताए । उनले मंसिर ७ गतेको प्रदर्शन शान्तिपूर्ण रहने बताए । उनले आफूहरूले निषेधित क्षेत्र नतोड्ने प्रस्टसमेत पारे । ‘हामी निषेधित क्षेत्र तोड्दैनौं । निषेधज्ञा तोड्दैनौं । कुनै बेला त्यस्तो समय पनि आउन सक्छ । ०६२/६३ को आन्दोलनमा पनि त्यस्तो बेला आएर हामीले निषेधित क्षेत्र तोडेका थियौं,’ उनले भने, ‘सरकारले स्थल विषेश तोक्यो भने त्यही केन्द्रित हुनसक्छौं । जुन रुट भन्यो त्यही रुटमा चल्न सक्छौं ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...