YouTube Link

नव आगमन संरक्षक समाजको ५औं साधारण सभा सम्पन्न

Facebook Link

 

काठमाडौं: नव आगमन संरक्षक समाजको ५औ साधारण सभा सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठनमा एस.जि.सि.पि.का सिइओ शुशिलमान सिंह प्रधानले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

 

उदघाटनको क्रममा समाजलाई शुभकामना दिँदै प्रधानले ‘यो संरक्षक समाजको नाम नै काफिछ यसले सम्पुर्ण अपाङता भएकाहरुको हेरचारमा खटिएका ब्यक्तिहरुको सवालमा वकालत गर्दै आएको र गरिरहने छ । यस संस्था अब काठमाण्डौ उपत्यकामा मात्र सिमित नरहेर बाहिर जिल्लामा पनि विस्तारको आबश्यकता रहेको छ । आबश्यक पर्ने जनचेतनाका कार्यक्रमहरु गर्नको लागि आवश्यक पर्ने प्राविधिक रुपमा सहयोग रहने छ यसरी बाहिर जानभन्दा पहिला आफू मानसिक तथा शारिरीक रुपमा तयार हुन जरुरी देखिन्छ ।’ प्रधानले नव आगमन संरक्षक समाजलाई आईपर्ने आर्थिक रुपमा पनि सहयोग गर्ने बचन सहित प्रतिबद्धता व्यक्त गरे । साधारणसभामा विशिष्ट अतिथिहरुले पनि शुभकामना दिएका थिए ।

 

तस्वीर: अरुणा मानन्धर

 

साधारण सभाले नयाँ कार्यसमिति चयन पनि गरेको छ । जसमा अध्यक्षमा गोमादेवी अधिकारी, उपाध्यक्षमा शुशिला मल्ल, सचिवमा लक्ष्मी बस्नेत र कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ, सदस्यहरुमा सदस्यहरुमा निर्मला रावल, राजेन्द्र महर्जन, विना काफ्ले, अम्बिका खत्री माधुरी वैद्य अर्चना केसी श्रेष्ठ र ललिता न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।

 

प्रमुख निर्वाचन अधिकृत आभास प्रधानले निर्वाचित नयाँ कार्यसमितिको घोषणासँगै नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत लुनि साक्यले प्रमाण पत्र वितरण गरेका थिए ।

 

तस्वीर: अरुणा मानन्धर

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...