YouTube Link

आइतबार बन्द भएका एटिएम सुचारु, ह्याकरहरूको सक्रियतलाई गम्भिरताका साथ लिएर अध्ययन सुरु

World Cup 2026
Facebook Link

काठमाडौं : चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आइतबार दिउँसो केहि समय एटिएम बन्द भएपनि साँझबाट सञ्चालन आएको जानकारी गराए । प्रवक्ता निरौलाले सर्वसाधरणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको भन्दै सर्वसाधरणलाई नआत्तिन समेत आग्रह गरेका छन् । अहिले नेपाली बैंकका साढे ३३ खर्बभन्दा बढीको निक्षेप रहेको छ । प्रवक्ता निरौलाले ह्याकरहरूको सक्रियतलाई राष्ट्र बैंकले गम्भिरताका साथ लिएर अध्ययन सुरु गरेको जानकारी दिए ।

राष्ट्र बैंकले छानबिन र अध्ययनका लागि समिति गठन गरेको छ । भुक्तानी विभागका कार्यकारी निर्देशको बोमबहाहदुर मिश्रको संयोजकत्वमा गठित समितिले बुधबारसम्म प्रतिवेदन बुझाउनु पर्ने समायवधि तोकिएको छ । मिश्रको समितिले प्रतिवेदन बुझाएपछि राष्ट्र बैंकले आवश्‍यक कदम चाल्ने जनाएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...