YouTube Link

फिलिपिन्समा तीनवटा फेरी दुर्घटना हुँदा ३१ जनाको मृत्यु

World Cup 2026
Facebook Link

एजेन्सी: फिलिपिन्समा तीनवटा दुर्घटना हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ । मध्य फिलिपिन्सको इलोइलो र गुएइरमास क्षेत्रको बीचमा रहेको जलक्षेत्रमा मोटरजडित तीनवटा फेरी दुर्घटनामा परेका हुन् ।

खराब मौसमका कारण ती फेरीहरु दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । दुर्घटनामा हराइरहेका अरु ३ जनाको खोजीकार्य जारी छ । दुई फेरीमा ९६ जना यात्री सवार थिए । तेस्रो फेरीमा भने यात्रुविहीन रहेको बताइएको छ ।

बाँकी यात्रुलाई भने उद्धार गरिएको फिलिपिन्सको तटरक्षक निकायले जनाएको छ । ७ हजार १ सयभन्दा धेरै टापु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष यस्ता दुर्घटनामा हजारौंले ज्यान गुमाउने गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...