YouTube Link

डेंगी संक्रमण ७६ वटा जिल्लामा फैलियो, हालसम्म २९ जनाको मृत्यु

Facebook Link

 

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 

मन्त्रालयले शनिबारसम्म २९ जनाको डेंगीका कारण मृत्यु भएको पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशका ७६ वटा जिल्लामा डेंगीको संक्रमण फैलिएको छ ।

 

हालसम्म देशमा सबैभन्दा धेरै बागमती प्रदेशमा संक्रमित भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा संक्रमित भएका छन् ।

 

बागमतीमा १७ हजार ७३१ जना संक्रमित भएका छन् । यस्तै लुम्बिनीमा २ हजार ८२१ जना संक्रमित हुँदा सुदूरपश्चिममा ७७७ जना संक्रमित भएका छन् ।

 

यस्तै प्रदेश १ मा ५९१, गण्डकीमा ५१५ र मधेस प्रदेशमा ३२३ जनामा संक्रमण भएको पुष्टि भएको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा हालसम्म २३० जनामा डेंगीको संक्रमण भएको छ ।

 

नेपालमा पहिलो पटक डेंगी २०६१ मा देखिएको थियो । त्यसयता वर्सेनी नेपालमा डेंगी संक्रमण देखिन थालेको छ । गत साउन यता हालसम्म देशभर २२ हजार ९८८ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...