आज संविधान दिवस सैनिक मञ्चमा यस्तो हुँदैछ समारोह
वि.सं.२०७९ असोज ३ सोमवार ०८:४७
1.3K
shares
काठमाडौ : आज असोज ३ गते हो । २०७२ साल असोज ३ गतेको दिन संविधान जारी भएको थियो । यसैकारण हरेक वर्ष आजकै दिन संविधान दिवस मनाउने गरिन्छ ।
आज नेपालमा देशैभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाईन्छ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन। प्रधानमन्त्ती शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ।
वि.सं.२०७९ असोज ३ सोमवार ०८:४७




















