YouTube Link

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ५९ करोड ५८ लाखभन्दा बढी खुद नाफा

World Cup 2026
Facebook Link

काठमाडौं: गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सांग्रिला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष सो अवधिसम्म ४१ करोडभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष ४५.२९ प्रतिशत बढी यो नाफा गरेको हो ।

सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ४६.६९ प्रतिशत बढी ८६ करोड ४६ लाख भएको कम्पनीको वितरणयोग्य नाफा भने ३४ करोड ८६ लाखभन्दा बढी रहेको छ ।

कम्पनीले गत वर्ष १० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार पुर्याएको छ भने जगेडा कोष रकम ९० करोड १६ लाखभन्दा बढी छ ।

निक्षेप संकलन अघिल्लो वर्षभन्दा १६.६९ प्रतिशत बढी ४८ अर्ब ७७ करोड रहेको कम्पनीको कर्जा प्रवाह ४० अर्ब ८४ करोडभन्दा बढी छ ।

अघिल्लो वर्ष १.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ०.९८ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९.७९ र प्रतिशेयर नेटवर्थ १४१.५२ छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

भोलि कतै भयानक विपद् र दंगा-फसाद आइपर्ला, त्यतिबेला सुरक्षा संयन्त्रले हात उठाइदिए भने के गर्ने ?

वि.सं.२०८३ जेठ १५ शुक्रवार ११:३०

तस्वीर प्राविधिक टिमबाट तयार पारिएको हो...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...