Texas College
YouTube Link

सरकारी सेवाका लागि खुल्यो ठूलो संख्यामा जागिर

Facebook Link

 

काठमाडौं: लोक सेवा आयोगले चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने कर्मचारी दरबन्दी तथा पदपूर्ति सम्बन्धी तालिका सार्वजनिक गरेको छ ।

 

आयोगले आइतबार आर्थिक वर्ष २०७९/०८० मा विभिन्न सरकारी निकायमा हुने पदपूर्तिको तालिका सार्वजनिक गरेको हो ।

 

निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद सेवा, राष्ट्रिय मानव अधिकार सेवाका विभिन्न पदहरुमा परीक्षा हुने आयोगको वार्षिक कार्य तालिकामा उल्लेख गरिएको छ ।

 

कार्यतालिकामा विभिन्न श्रेणी तथा तह, पदपूर्तिको किसिम, प्रतिशत निर्धारण, विज्ञापन तथा सूचना प्रकाशन र परीक्षा सञ्चालनको सम्भावित मिति, परीक्षाको नतीजा प्रकाशनको मिति तथा अन्तरवार्ता र सिफारिसको मितिसमेत गरी आयोगले वर्षभरिको कार्यतालिका प्रकाशित गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...