YouTube Link

सुनुवार महिला समाजको पाँचौं राष्ट्रिय महाधिवेशनबाट शोभा सुनुवार अध्यक्षमा निर्वाचित

Facebook Link

काठमाडौं: करिव सात वर्षको लामो समयपछि सुनुवार महिला समाजको पाँचौं राष्ट्रिय महाधिवेशनबाट शोभा सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

शनिबार सुनुवार सेवा समाजको केन्द्रीय भवन कोटेश्वरमा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले शोभा सुनुवारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

महाधिवेशनबाट उपाध्यक्षमा सिर्जना सुनुवार, सचिवमा सपना सुनुवार, कोषाध्यक्षमा कमला सुनुवार निर्वाचित भएका छन् भने सदस्यहरुमा पारु सुनुवार, सावित्री सुनुवार, रजिता सुनुवार, गंगा सुनुवार, देवकुमारी सुनुवार, सिमा सुनुवार र सुप्रिमा सुनुवार सर्वसम्मत निर्वाचित भएका छन् ।

लक्ष्मी सुनुवारको अध्यक्षतामा भएको पाँचौ महाधिवेशनमा कोषाध्यक्ष शारदा सुनुवारले आर्थिक प्रतिवेदन र सचिव शोभा सुनुवारले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निर्वाचन समितिमा संयोजक समीर मुखिया सुनुवार, सदस्यहरुमा मनु सुनुवार तथा कोइँचबु काःतिच रहेका थिए । नव निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष लक्ष्मी सुनुवारले बधाई सहित नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...