YouTube Link

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा झापा ‘बी’ डिभिजनमा बढुवा

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘सी’ डिभिजन लिग अन्तर्गत विरगंज युथ एकेडेमीलाई ५-० गोल अन्तरले हराउँदै झापा फुटबल क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ ।

 

झापा एक खेल अगाबै बढुवा भएको हो । झापाले लिगको अन्तिम खेल स्वयम्भु फुटबल क्लबसँग  खेल्नेछ । एन्फा कप्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन पुजन राईले ह्याट्रिक सहित ४ गोल गरे । सन्तोष लावतीले एक गोल थपे ।

 

खेलको १३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६६ औं मिनेटमा पुजनले व्यक्तिगत दोस्रो गोल गर्दै झापालाई २-० को अग्रता दिलाए ।

 

त्यसपछि खेलको ७४ औं मिनेटमा पुजनले ह्याट्रिक पूरा गर्दै झापालाई ३-० को अग्रता दिलाए । अतिरिक्त समयमा सन्तोषले गोल गर्दै झापालाई ४-० को अग्रता दिलाए ।

 

त्यसपछि खेलको अन्तिम समयमा पुजनले व्यक्तिगत चौंथो गोल गर्दै झापालाई ५-० को सानदार जित दिलाए ।

 

जितसँगै झापाले १२ खेलमा ३१ अंक जोडेको छ । झापा शीर्ष स्थानमा समेत उक्लिएको छ । यस हारसँगै विरगंज रेलिगेसनमा परेको छ ।

 

विरगंज ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । यस अघि ओसिस क्लब रेलिगेसनमा परिसकेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...