YouTube Link

यस्तो छ रामेछापबाट स्थानीय तह निर्वाचनमा सम्भावित कांग्रेसका उम्मेदवारहरु

Facebook Link

 

रामेछाप: स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रामेछापमा पनि कांग्रेसबाट उम्मेदवार बन्नेहरुको चर्चा सुरु भएको छ ।

 

जिल्ला कार्यसमितिको बैठकले अबको दुई दिनभित्र स्थानीय तह र ६४ वटै वडाबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै सम्भावित उम्मेदवारको चर्चा सुरु भएको हो ।

 

सुनापति गाउँपालिमा कांग्रेसबाट जितेन्द्र मोक्ता, सुरेन्द्र घिसिङ, दिपेन्द्र खडकाको चर्चा रहेको छ । जितेन्द्र मोक्तान गत स्थानीय तहको निर्वाचनमा पनि सुनापति गाउँपालिकाको अध्यक्षमा उम्मेदवार रहेका थिए ।

 

त्यसैगरी खाँडादेवी गाउँपालिकाबाट नवराज थोकर, झनक श्रेष्ठ, राजनारायण श्रेष्ठ, ध्रुव लामा र नारायण कार्कीको सम्भावना रहेका कांग्रेसका एक नेताले बताए ।

 

मन्थली नगरपालिकामा युवराज भट्टराई, विनोद कार्की, महेश कार्की, चन्द वाइवा मध्येबाट एक जना नगरपालिका प्रमुखको उम्मेदवार बन्ने स्रोतको दावी छ ।

 

रामेछाप नगरपालिकामा निर्वतमान सभापति लवश्री न्यौपाने, उपसभापति लेखबहादुर कार्की, रत्नबहादुर कार्की, वर्तमान रामेछाप नगरपालिकाका नगरप्रमुख नरबहादुर थापामगर, उपप्रमुख सृजना खडका, टुपेन्द्र लामा, कमल विक्रम कार्की लगायतका नेताहरुको चर्चा रहेको छ ।

 

लिुख तामाकोसी गाउँपालिकामा भोजबहादुर खडका, केशव महत, जीवन कार्की, सुवासचन्द्र महत र कृष्णबहादुर महत मध्ये एक जना गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

 

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा भने कांग्रेसबाट  काजी बहादुर खड्का (दिनेश ), नानीबाबु वस्नेत, दीपक खडका, तेज बहादुर कार्की, मणिकुमार तामाङ लगायतको चर्चा सुरु भएको छ ।

 

उमाकुण्ड गाउँपालिकामा हिक्कमत सुनुवार, झपडराज भण्डारी, आङदेण्डी शेर्पा, भिमसेन बस्नेत, पेम्बा शेर्पा, उर्मिला वस्नेत लगायतको नाम चर्चामा रहेको छ ।

 

दोरम्बा शैलुङ गाउँपालिकामा भने गाउँपालिकाको अध्यक्षको उम्मेदवार सिफारिस गर्ने विषयमा आन्तरिक गृहकार्य सुरु भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...