YouTube Link

काठमाडौको मेयरको उम्मेदवार र्‍यापर बालेनको यस्तो बयान

Facebook Link

 

काठमाडौं: स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन लागेका रयापर बालेन्द्र साह  उर्फ बालेनले आफू  पुरानो बोतलको नयाँ रक्सी भएको बताएका छन् ।

 

उनले आज एक संचारमाध्यमलाई अन्तरवार्ता दिदै यस्तो बताएका हुन । हिपप जनराका चर्चित र्यापर बालेन पेशागत हिसाबमा ‘स्टक्चरल इन्जिनियर’ हुन् । यही पेसालाई आधार मानेर काठमाडौं महानगरको विकास गर्न आफू महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन लागेको बताएका हुन ।

 

अहिले उनी बालेन आफ्ना कार्ययोजना बोकेर महानगरका टोल र बस्तीसम्म धाइरहेका छन् । उनले विशेष गरी युवापुस्तालाई टार्गेट गर्दै विभिन्न कलेजमा  विभिन्न खालको कार्यक्रम गर्दै आईरहेका छन् ।

 

उनले संचारमाध्यममा अन्तरवार्ता दिदै भनेका छन्- विशेष गरी ट्राफिकदेखि फोहोर अनि खानेपानी व्यवस्थापन, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा र धरोहरको संरक्षण जस्ता विषय उनको प्राथमिकतामा छन् ।

 

आफ्नो कार्य प्रणालीलाई पारदर्शी बनाएर जनताको विश्वास जित्न सके महानगरको मात्र नभएर देशकै विकास गर्न सकिन्छ भन्ने दृढ विश्वास बोकेका बालेनमाथि पनि कतिपयले ‘नयाँ बोतल भित्रको पुरानै रक्सीको’ संज्ञा पनि दिन थालेका छन् ।

 

तर, उनी यो कुरा स्वीकार्दैनन् । आफूलाई प्रमाणित गरेर देखाउने दृढटाका साथ अघि बढेका उनी भन्छन्, ‘नयाँ बोतलको पुरानो रक्सी भन्दा पनि म पुरानो बोतलको नयाँ रक्सी हुँ ।’

 

उनको चुनावी रणनीति कतिको सफल हुन्छ त्यो हेर्न चाही चुनावसम्मै कुनुपर्ने अवस्था छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...