YouTube Link

१४ वर्षअघि जिउदै मान्छे जलाउने आलमको मुद्धाको सुनुवाई हुँदै

Facebook Link

काठमाडौं: पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा जिउदै मान्छेलाई ईट्टाभट्टामा हालेर जलाएको अभियोग लागेका महोम्मद अफ्ताब आलमको मुद्धाको सुनुवाई आज हुँदैछ ।

लामो समयदेखि स्थगित हुँदै आएको मुद्धाको आज सुनवाई हुन लागेको हो  । आज आलमको मुद्धा ७ नम्बरको संयुक्त बेञ्चको पहिलो नम्बरमै राखेर सुनुवाई हुँदैछ ।

२०६४ फागुन २७ गते  रौतहटजिल्लाको राजपुर हत्याकाण्डको रुपमा चर्चित उक्त घटनामा आलमले जिउदै मान्छेलाई ईट्टा भट्टाममा हालेर जलाउने काम गरेका थिए  ।

बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका आठ जनालाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतका साथै उच्च अदालतले समेत आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

तर उनको पछिल्लो मुद्दा लामो समयदेखि स्थगित हुँदै आएको थियो । यसअघि आलमको मुद्दाको पेसी कहिले हेर्न नमिल्ने र कहिले हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

७३ नम्बरको थुनुवाबाटै उनले आफूलाई थुनामा पठाउने रौतहट जिल्ला, वीरगञ्ज उच्च अदालतको आदेश खारेजीको माग गर्दै निवेदन दर्ज गरेका हुन् ।

आलमले पहिलो संविधानसभा निर्वाचनको समयमा रौतहटको राजपुरमा भएको बम विष्फोटनमा संलग्न २० जनाभन्दा धेरैलाई इँटाभट्टामा हालेर ज्यान लिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...