YouTube Link

एमालेले हुत्याउने भएपछि पार्टी छोडे घिमिरेले

World Cup 2026
Facebook Link

काठमाडौं: नेकपा एमालेभित्र १० बुँदे पक्षधरलाई निमिट्यान्न पार्ने अवस्था आएपछि  एकजना एमाले नेताले पार्टी परित्याग गरेका छन् ।

यसरी पार्टीबाट अलग हुने निर्णय गर्ने नेता हुन झापाका नेता डिल्लीराम घिमिरे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीकै जिल्लामा यसरी पार्टी परित्याग भएपछि अनेक खालको आशंका पैदा गराएको छ ।

एमाले क्षेत्र नम्बर ३, समन्वय समितिका संयोजकसमेत रहेका घिमिरेले सामाजिक सञ्जालमा पार्टी छाड्नु परेको कारण लेख्दै उक्त घोषणा गरेका हुन् ।

घिमिरे तत्कालीन काँकडभिट्टा गाविसका अध्यक्ष थिए ।

उनले सामाजिक संजालमा स्ट्याटस हाल्दै पार्टीले आफूमाथि निर्मम अन्याय गरेको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गुटबन्दीका नाइकेहरुसँग पटक पटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिबाट नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको छु ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...