YouTube Link

खोटाङको नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयको औपचारिक उदघाटन

Facebook Link

खोटाङ: खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलामा महुरेगढी वहुप्राविधिक शिक्षालयको औपचारिक उदघाटन गरिएको छ । शिक्षालयको उद्घाटन शिक्षा मन्त्री गिरीराजमणि पोखरेललेगरे ।संघीय सरकारले सात प्रदेशलाई वितरण गरेको एक एकवटा प्राविधिक शिक्षालय मध्ये प्रदेश नं. १ को उक्त वहुप्राविधिक शिक्षालयमा डिप्लोमा ईन फरेस्ट्री कार्यक्रम सञ्चालित छ ।

शैक्षिक सत्र २०७६/७७ देखी डिप्लोमा स्तरको थप कार्यक्रम संचालन गरिने शिक्षालयले जनाएको छ । प्राविधिक शिक्षालयमा विल्डिङ इलेक्ट्रिसियन, सामुदायिक वन सहजकर्ता, मसरुम प्रोड्युसर, बेमौसमी तरकारी खेती, मोटरसाइकल मेकानिक, मोबाईल मर्मत, सामुदायिक पशु सहायकजस्ता छोटो अवधिका तालिमहरु संचालन हुंदै आईरहेका छन् ।शिक्षालयमा ओखलढुंगा, भोजपुर, उदयपुर लगायतका जिल्लका बिद्यार्थीहरु अध्यनरत छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...