YouTube Link

यसपालिको होली मनाउन मोजो बुटिकमा जाने कि ? यस्ता छन् अफर

Facebook Link

काठमाडौं: कोभिड-१९ का कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाए पनि कोरोना कम भएसँगै यो वर्ष धेरैले होली मनाउँदै छन् ।

होली अर्थात् फागुपुर्णिमाका दिन काठामाडौंको पुरानो वानेश्रर हाईटमा रहेको चर्चित मजो बुटिक होटल एण्ड रेष्टुरेन्टले धुमधामका साथ होली अर्थात फागुपुर्णिमा मनाउने भएको छ ।

करिव पाँच बर्षदेखि सञ्चालित उक्त मोजो होटलले यो बर्ष विभिन्न सांगीतिक कार्यक्रमसँगै खानाका नयाँ-नयाँ परिकार होटलमा आउने ग्राहकलाई चखाएर मनमोहक वातावरण बनाईने होटलका प्रवन्ध निर्देशक मनीष ढकालले अखबार नेपाललाई बताए ।

उपत्यकाको बढ्दो शहरीकरण र मानववस्तिको विकासले खुम्चदै गएको काठमाण्डौ उपत्यकाको मुटु बानेश्वर हाईटमा रहेको मोजो बुटिक होटलले सञ्चालन गरेको ठुलो क्षेत्रफलले पनि होली जस्ता कार्यक्रममाका लागि उक्त होटल सुरक्षित र सहज बातावरण भएको स्थानमा पर्ने महाप्रवन्धक ढकाल बताउँछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...