YouTube Link

प्रतिनिधिसभा बैठक आज बस्दै, अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बस्दैछ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुँदैछ ।

 

बिहीबार बस्ने तय भएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नी सापकोटाले स्थगन गरेका थिए ।

 

एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । विशेष गरी एमसीसीका विषयमा सत्ता गठबन्धनबीच विवाद छ ।

 

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने अन्य दल भने त्यसको विरोधमा छन् ।

 

गठबन्धनभित्र सहमति नबनेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...