YouTube Link

राजनीतिप्रति सचेत बन्दै मधेशका महिला, एमालेप्रति बढ्दो आकर्षण

World Cup 2026
Facebook Link

जलेश्वर : महोत्तरीको सदरमुकाम जलेश्वरमा फागुन ८ गते आईतबार अनौठो दृष्य देखियो । त्यो अनौठो दृष्य थियो (नेकपा (एमाले) निकट अखिल नेपाल महिला सँघको जलेश्वर नगर अधिबेशनमा मधेशी समुदायका मधेशी महिलाको अकल्पनिय उपस्थिति ।

अधिबेशनस्थल जिल्ला बिकास समितीको सभाहलमा सहभागी हुन आएका महिलाहरूलाई बस्ने ठाउँको ब्यवस्थापन गर्न आयोजकलाई हम्मे परेको थियो । बस्ने कुर्सी नपुग्दा सहभागीहरू हलको भुईँमै कोचिएर बसेका थिए भने कतिपय उभिएरै बसेकाथिए ।

हलभित्र नअटाएपछी हलबाहिर बसेर पनि महिलाहरूले सहभागिता जनाईरहेका थिए ।

एमाले महोत्तरी जिल्ला कमिटी सचिव सिताराम झा भन्दै थिए- ‘ ४ सय सहभागीको स्टीमेट गरेको , ७ सय पुगे ।’ झाको यो भनाईले मधेशी समुदायका महिला राजनीतिक रूपमा सचेत बन्दै गएकाछन् भन्ने पुष्टि गर्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...