Texas College
YouTube Link

एमसीसी पास गराउन नेपाललाई अमेरिकाले धम्काएको भन्दै चीनले दियो प्रतिरोध गर्ने कडा प्रतिक्रिया

Facebook Link

 

काठमाडौं: एमसीसी पास गराउनको लागि अमेरिकाले नेपाललाई धम्काएको निष्कर्ष निकाल्दै चीनले परराष्ट्र मन्त्रालय मार्फत पत्रकार सम्मेलन गरी प्रतिरोध गर्ने प्रतिक्रिया दिएको छ ।

 

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी  परराष्ट्र मन्त्रालयले एमसीसी मार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

 

पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने-‘अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्कीपूर्ण कुटनीतिक सुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ ।’

 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सामाजिक संजाल माफर्त अमेरिका स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै शान्तिपूर्ण रुपमा आफ्नो विचार प्रकट गर्न आग्रह गरिरहेका बेला चीनले चालेको यो कदमलाई निकै महत्वका साथ हेरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...