YouTube Link

नेपाली कांग्रेस प्रदेश नम्बर २ को नयाँ नेतृत्वका लागि मतदान सुरु, ६७ पदका लागि १८० जना प्रतिस्पर्धामा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

 

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी ६७ पदका लागि बिहान ९ बजे सुरु मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

 

कांग्रेसको प्रथम अधिवेशनमा ६७ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेका छन् ।

 

बाँकी ६७ पदका लागि अहले मतदान भइरहेको छ ।

 

प्रदेश नम्बर २ का ८ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् ।

 

मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ ।

 

मतदान बिहान ८ बजे सुरु गर्ने भनिए पनि मतपत्र छपाइमा ढिलाइ भएकाले सुरुवातमा केही ढिला भएको निर्वाचन समितिले जनाएको छ ।

 

मतदानमा ढिलाइका विषयमा हिजो सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट समेत भएको थियो ।

 

सोही कारण आज बिहान ८ बजेसम्मका लागि मतदान स्थगन गरिएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...