Texas College
YouTube Link

फ्रेन्च लिग वान फुटबलमा पीएसजी बराबरीमा रोकियो, रामोसलाई रातो कार्ड

Facebook Link

 

एजेन्सी: फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

 

पिएसजीले घरेलु टोली लोरिएन्टसँग १-१ गोलको बराबरी खेलेको हो ।

 

लोरिएन्टका थोमस मोनकोनडुइले गोल गरेपनि १० खेलाडीमा समेटिएको पिएसजीविरुद्व जित निकाल्न सकेन ।

 

खेलको ४०औं मिनेटमा थोमसले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई लोरिएन्टले अन्तिम समयमा जोगाउन सकेन ।

 

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई हारबाट जोगाए ।

 

भेट्रान डिफेन्डर सर्जियो रामोसले दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पिएसजी ८५औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो ।

 

बराबरीसँगै पिएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पिएसजीले दोस्रो स्थानको निसलाई १३ अंकले पछि पारेको छ ।

 

लोरिएन्ट १६ अंक जोडेर १९औं स्थानमा छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...