YouTube Link

यी हुन रामेछापको ६४ वडाबाट नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिहरु (नामावलीसहित)

मन्थली नगरपालिकाबाट सबै भन्दा धेरै क्षेत्रिय प्रतिनिधिहरु छनोट

World Cup 2026
Facebook Link

रामेछाप: नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै जिल्लाको ८ स्थानीय तहको ६४ वडाबाट १३ सय ६३ जना क्षेत्रिय प्रतिनिधिहरु छनोट भएका छन् ।

 

गाउँ/नगर, जिल्ला र प्रदेशको निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै क्षेत्रिय प्रतिनिधिहरुलाई आ–आफ्नो पक्षमा पार्न जिल्ला सभापतिका आकांक्षीहरुको दौडधुप सुरु भएको छ ।

 

रामेछापको मन्थली नगरपालिकाबाट सबै भन्दा धेरै क्षेत्रिय प्रतिनिधिहरु छनोट भएका छन् । मन्थली नगरपालिकाको १४ वटा वडाबाट ३ सय २१ जना क्षेत्रिय प्रतिनिधि छनोट भएका छन् ।

 

त्यसैगरी रामेछाप नगरपालिकाको ८ वटा वडाबाट १ सय ७९ जना, खाँडादेवी गाउँपालिकाको ९ वटा वडाबाट १ सय ८६, दोरम्बा शैलुङ्ग गाउँपालिकाबाट १ सय ३२, सुनापति गाउँपालिकाको चार वटा वडाबाट १ सय ७८, लिखु तामाकोसी गाउँपालिकाबाट १ सय १९, गोकुलगंगा गाउँपालिकाबाट १ सय २९ र उमाकुण्ड गाउँपालिकाबाट १ सय १ जना क्षेत्रिय प्रतिनिधि छनोट भएका छन् ।

 

यी हुन रामेछापको ६४ वडाबाट क्षेत्रिय प्रतिनिधिहरु

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...