YouTube Link

रिले अनसनमा बसेका सर्लाहीका उखु किसानहरुले तोडे अनसन

World Cup 2026
Facebook Link

सर्लाही: उखुको भुक्तानी माग गर्दै रिले अनसनमा बसेका सर्लाहीका उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम असोज मसान्तभित्र उद्योगले दिने निर्णय गरेपछि किसानहरुले अनसन तोडेका छन् ।

भुक्तानी दिन उद्योगले आलटाल गरेपछि आइतवारदेखि किसानहरु सर्लाही सदरमुकाम मलंगवाको सहिद चौकमा रिले अनसन बसेका थिए । सोमवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उखु किसान र उद्योगीबीच भएको वार्तामा किसानको बाँकी रहेको रकम चार महिनाभित्र दिने सहमति भएपछि किसानले अनसन तोडेका हुन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको रोहबरमा गरिएको वार्तामा अन्नपूर्ण सुगर मिल्स धनकौलमा मौज्दात रहेको चिनी र मोलासिस बिक्री गरेको रकम मध्ये ८५ प्रतिशत रकम पहिले उखु बिक्री गर्ने किसानलाई दिनुपर्ने, विगत वर्षको भुक्तानी दिन बाँकी रहेको १२ करोड ५० लाख रकम असार मसान्तभित्र दिनुपर्ने, राज्यबाट प्रदान गरिने ६५ रुपैया २८ पैसा अनुदान रकम जेष्ठ मसान्त भित्र किसानको खातामा पठाउनु पर्ने, किसानको खातामा जम्मा गर्ने रकम र सो बमोजिमको विवरण तथा भरपाई १५/१५ दिनमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा उपलब्ध गराउनु पर्ने निर्णयमा दुबै पक्षबीच सहमति भएपछि किसानले अनसन तोडेका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...