YouTube Link

स्पेनिस ला लिगामा सेभिल्याले दोस्रो जित निकाल्दै शीर्ष स्थानमा

Facebook Link

एजेन्सीः स्पेनिस ला लिगामा सेभिल्याले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले पराजित गर्दै सेभिल्याले लगातार दोस्रो जित निकालेको हो ।

 

सेभिल्यालाई गेटाफेले ९०औं मिनेट सम्म बराबरिमा रोकेको थियो । सेभिल्यालाई जित दिलाउन एरिक लामेलाले इन्जुरी समयको तेस्रो मिनेटमा निर्णायक गोल गरे ।निकै प्रतिस्पर्धात्मक खेलमा खेल बराबरि तर्फ धकेलिएको अवस्था थियो ।

 

लामेलाले थप समयको तेस्रो मिेटमा गोल गर्दे सेभिल्यालाई जितमा बदलि दिए । सेभिल्याका लाकेलाले लिगमा लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यस जितसँगै दुई खेलमा ६ अंक जोड्दै सेभिल्या लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

 

लिगमा दोस्रो चरणको खेल सकिदा सेभिल्या र एथ्लेटिको म्याड्रिडले दुई खेलमा जित निकाल्दा रियाल म्याड्रिड र बार्सिलोनाले एकमा जित एकमा बराबरी खेलेका छन् ।

 

स्पेनिस ला लिगामा सेभिल्याले शिर्ष स्थान कब्जा गदा समान छ अंक नै रहेको एथ्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ । डिफेन्डिङ्ग च्याम्पियन रियाल म्याड्रिड तेस्रो स्थानमा रहेको छ ।

 

समान चार अंक रहेको बार्सिलोना चौथो स्थान ओगटेको छ । मेस्सीले यसै सिजन कल्ब छाडेको बार्सिलोना चौथो स्थानमा रहेको छ ।

 

मेस्सीले कल्ब छाडेको अवस्थामा स्पेनिस ला लिगामा यो सिजन खुल्ला भएको छ । ला लिगामा अहिले क्रमश रहेको चार टिम मध्य कुनै एकले उपाधि चुम्ने पक्का रहेको छ ।

यो पनि पढ्नु होस्ः

रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको गोलले मान्यता पाएन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...