YouTube Link

अस्पतालको आइसोलेसन कक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण

Nepali Sena Suvakamana Dashain
Facebook Link

रामेछाप: मन्थलीको तामाकोसी अस्पतालमा रहेको आइसोलेसन कक्षका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

रिड नेपाल र एएसविको आर्थिक सहयोगमा अस्पतालका लागि तामाकोसी पुस्तकालयले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

पुस्तकालयका अध्यक्ष गुन्जबहादुर श्रेष्ठले अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेलाई आइसोलेसन कक्षमा आवश्यक पर्ने विभिन्न २१ प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको पुस्तकालयका अध्यक्ष गुन्जबहादुर श्रेष्ठले बताए ।

जिल्लाकै सवैभन्दा बढी  कोरोना संक्रमितहरुले उपचार गर्ने अस्पतालका रुपमा रहेको यस अस्पताललाई पुस्तकालयले अक्सिनज सिलिन्डर, पिपिइ सेट, वाटर डिस्पेन्सर, नेबुलाइजनर, बेड सिट, थर्मोमिटर, बुट, फुट स्टेप, बिपि सेट, ग्लोब्स, बेसिन लगायतका विभिन्न २१ प्रकारका सामग्रीहरु उपलब्ध भएको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।

पुस्तकालयले यस अगाडि मन्थली नगरपालिका वडा नं २ को टेकनपुर शहरी स्वास्थ्य केन्द्र र कठजोर स्वास्थ्य चौकिलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

पुस्तकालयका अध्यक्ष गुन्जबहादुर श्रेष्ठले उक्त वडाका वडा अध्यक्ष तरणी शंकर अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य चौकिहरुलाई पिपीइ सेट, थर्मोगन, ग्लोब्स,  अक्सोमिटर, फेस सिल, सेनिटाइजर लगायतका सामग्रीहरु प्राप्त भएको वडा अध्यक्ष तरणी शंकर अधिकारीले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...