YouTube Link

फिफा विश्वकप छनोट चरणका खेलमा पनि भिएआर प्रयोग हुने

बाँकी खेलहरुमा प्रयाेग हुने

Facebook Link

एजेन्सीः फिफा विश्वकप २०२२ को पनि छनोट चरणका खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रयोग हुने भएको छ ।

फुटबलको सर्वोच्च निकाय फिफाले अबको बाँकी छनोट चरणका खेलमा पनि भिएआर प्रयोग हुने घोषणा गरेको छ ।

फिफा विश्वकप छनोटअघिल्लो चरणको खेलमा भिएआर प्रयोग गरिने फिफाको कार्यकारी समितिले निर्णय गरेको हो ।

akhabarnepal.com

गत जुलाईमा नै यसबारे निर्णय भएको भएपनि युइएफएले बिहीबार आधिकारिक जानकारी दिएको स्पेनिस मिडिया मार्काले जनाएको छ ।

आगामी सेप्टेम्बर महिनाबाट विश्वकप छनोटका खेलहरू प्रारम्भ हुँदैछन् ।

२०२२ को विश्वकप कतारमा २१ नोभेम्बर २०२२ देखि प्रारम्भ हुनेछ ।

यो पनि पढ्नु होस्ः

बार्सिलोनाको कप्तान लियोनल मेस्सी क्लबबाट बाहिरिएका छन्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...