Rajshow Bivag

३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ

जापनाकाे प्रदर्शन

Departmant of helth services

एजेन्सी: जापानमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापानले आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ ।

३२औँ ग्रीष्मकालीन टोक्यो ओलम्पिकको पाँचौं दिनसम्म आइपुग्दा कुनैपनि एक देशले मात्रै पदकमा एकछत्र राज गर्न सकेको छैन ।

यस्तोमा आयोजक जापानले बलियो अमेरिका र चीनलाई कडा चुनौती दिइरहेको छ।

तालिकामा जापान शीर्ष स्थानमै कायम रहेको छ ।

उसले ११ स्वर्ण जित्दा चीन र अमेरिकाले समान १० स्वर्ण जितेका छन् ।

जापानले हालसम्म ११ स्वर्ण, चार रजत र पाँच कास्यसहित कूल २० पदक प्राप्त गरेको छ ।

अमेरिका १० स्वर्ण १० रजत र ९ काश्यसहित २९ पदकका साथ दोस्रो रहेकाे छ ।

चीन १० स्वर्ण ५ रजत र ८ काश्य गरी कुल २३ पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

रसियाले ओलम्पिकमा ७ स्वर्ण ८ रजत र ४ काश्य सहित चौथो स्थानमा रहँदा ६ स्वर्ण १ रजत र ८ काश्य सहित अस्ट्रेलिया पाँचौं तथा ब्रिटेन ५ स्वर्ण ६ रजत र ४ काश्यसहित छैटौं स्थानमा रहेको छ ।

नेपालबाट चार खेलमा पाँच खेलाडी सहभागी भएकामध्ये तीन जना पराजित भई प्रतियोगिताबाट बाहिरिएका छन् ।

आज गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् ।

त्यस्तै अर्को एक स्पर्धामा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

याे पनि पढ्नु हाेस्:

टोकियो ओलम्पिकमा जापानलाई पछि पार्दै अमेरिका शीर्ष स्थानमा

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...