YouTube Link

टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनियाँ याङ कियनले जितिन्

स्वर्ण आफैंले गलामा झुन्ड्याइन्

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक चीनियाँ सुटर याङ कियनले जितेकी छिन् ।

यी खेलाडीले आफ्नो स्वर्ण आफैंले गलामा झुन्ड्याइन् ।

विगतका संस्करणहरुमा विजेतालाई विशिष्ट अतिथीहरुले पदक पहिराइ दिन्थें ।

यसपटक कोरोना भाइरसका कारण टोकियो ओलम्पिकमा नियम परिवर्तित भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचले किस्तीमा हालेर मेडल उनलाई हस्तान्तरण गरे ।

उनले त्यो मेडल आफैंले पहिरिइन् ।

जारी ओलम्पिकमा खेलाडीहरुले आफैं मेडल झुन्ड्याउनेछन् ।

याङले १० मिटर राईफलतर्फको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् ।

यस खेल हेर्नका लागि सर्वसाधारणलाई प्रवेश थिएन ।

खेलको भेन्युमा रक म्युजिक बजिरहेको थियो ।

चिनियाँ ओलम्पिक टोलीका कर्मचारीहरु याङलाई बधाई दिन उपस्थित थिए ।

निकै कडा प्रतिस्पर्धामा रुसकी अनास्तताशिया गालासिन्हालाई अन्तिम राउन्डमा हराएर उनले स्वर्ण जितेकी हुन् ।

‘म यो जीतबाट अत्यन्तै खुसी र गर्वित छु’ २१ वर्षीय याङले भनिन्

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...