YouTube Link

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दियो

Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई आउँदो साउन १ गतेबाट सरकारी कारोबारको दैनिक विवरण अनिवार्य रुपमा सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत पठाउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकको बैंकिङ विभागले सरकारी इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। हाल वाणिज्य बैंकहरुले ई–मेलमार्फत पठाउने सरकारी कारोबारको दैनिक विवरणका आधारमा राष्ट्र बैंकले हिसाब मिलान गर्दै आएको थियो।।

साउन १ बाट राष्ट्र बैंकले सञ्चालनमा ल्याएको एसआईएस पूर्ण कार्यान्वयनमा ल्याउन लागेको हो। त्यसैले साउन १ बाट वाणिज्य बैंकहरुले यही प्रणालीमार्फत अनिवार्य रुपमा राष्ट्र बैंकलाई सरकारी कारोबारको दैनिक विवरण पठाउनुपर्ने र सोही आधारमा हिसाब मिलान हुने भएको हो।

अर्को निर्देशन नभएसम्मका लागि सरकारी कारोबारको दैनिक विवरण ई–मेलसमेत समानान्तर रुपमा पठाउन पनि वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले अनुरोध गरेको छ।

@akhabarnepal.com

यो पनी पढ्नुहोस् :

सामाजिक सुरक्षा कोष बिरुद्द बैंकका कर्मचारीहरु सडकमा उत्रिए

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...