YouTube Link

विश्वकप छनोटमा एशियाबाट यी १२ राष्ट्र भिड्ने

Facebook Link

अखबार नेपाल,असार २ बुधबार २०७८

एजेन्सीः सन् २०२२ विश्वकप फुटबल छनोटको लागि एशियाबाट १२ राष्ट्र अन्तिम प्रतिष्पर्धामा छानिएका छन् ।

दोस्रो चरणको छनोटबाट अन्तिम चरणमा १२ राष्ट्र पुगेका हुन् ।

दुई समूहमा विभाजित गरेर अन्तिम प्रतिष्पर्धा हुनेछ । एक समूहमा ६ राष्ट्र हुनेछन् ।

एशियाबाट अन्तिम प्रतिष्पर्धामा समूह विजेता भएर जानेमा सिरिया, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र युएई

छन् ।

विश्वकप छनोटमा आठवटा समूहमा उत्कृष्ट पाँच उपविजेतामा ओमान, चीन, लेबनान, इराक र भियतनाम छन् ।

कतार आयोजक राष्ट्र भएकाले उसले अन्तिम छनोट खेल्नुपर्ने छैन ।

कतार आयोजक भएर छनोट भइसकेकाले उपविजेतामध्येबाट पाचौं राष्ट्र भियतनाम अनितम प्रतिष्पर्धामा पुगेर इतिहास रच्न सफल

भएको छ ।

अब १२ देशहरु दुई समूहमा विभाजित भई छनोट खेल खेल्नेछन् ।

प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन् ।

विजेता र उपविजेता कतारमा हुने विश्वकपमा छानिनेछन् ।

प्रत्येक समूहका तेस्रो बन्ने राष्ट्रबीच दुई पटक प्रतिष्पर्धा भई विजेताले फेरि कन्फेडेरेशनबाट त्यसरी नै छनोट भई आउनेसँग दुईपटक

प्रतिष्पर्धा गर्नुपर्नेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...