YouTube Link

लियोनलाई हराउँदै पीएसजी फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लियो

Facebook Link

एजेन्सी: पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

गएराति भएको खेलमा पीएसजीको जितमा केलियन एमबाप्पेले दुई गोल गरे ।

लियोनको मैदानमा १५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी खेलको ३२औं मिनेटमा डानिलो पेरिएराले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ४७औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो ।

५२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४-० ले अघि रह्यो ।

खेलको ६२औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८१औं मिनेटमा लियोनका म्याक्स्वेल कोर्नेटले गोल गरेपनि पीएसजी ४-२ ले विजयी भयो ।

जितसँगै पीएसजी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

पीएसजीले ३० खेलमा ६३ अंक जोडेको छ ।

लियोन ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

 

म्यानचेस्टर युनाईटेडलाई हराउँदै लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश
इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि टोटेनहमको सहज जित
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...